Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज आईपीएलमा बलिया दुई टिम कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बिच भिडन्त

  •   २ वर्ष अघि | ४ बैशाख २०८१, मङ्लबार

बैशाख ४, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिग २०२४ को आज मंगलबार दुई बलिया टोलीबिच प्रतिस्पर्धा हुदैँ छ । कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल राति ७:४५ देखि सुरु हुनेछ ।

आजको खेल जारी सिजनको आईपीएलको ३१औँ खेल हो । आईपीएलको यो सिजनमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

१० अंकसहित राजस्थान रोयल्स तालिकाको पहिलो र आठ अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा रहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप