पुस १२, काठमाडौँ
। आज पनि क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सुनुवाई हुने छ ।
आजको
सुनुवाइमा सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । यो मुद्दामा हिजो वादी
पक्षको बहस सकिएको छ ।
- न्युज बहार संवाददाता