Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म्यानमार विरुद्धको खेलमा नेपाली टोलीमा तिन परिवर्तन

  •   २ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, काठमाडौँ । आझ साँझ छ बजे अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत हुने नेपाल र म्यानमारको खेलमा नेपालले तिन परिवर्तन गरिएको छ ।

आजकोको म्यानमार विरुद्धको खेलमा नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको स्थानमा अन्जना रानामगरलाई मौका दिइएको छ । कप्तानको जिम्मेवारी रेनुका नगरकोटीलाई दिइएको छ।

यस्तै सरू लिम्बुलाई विमला चौधरीको स्थानमा को रुपमा खेलाइने छ। त्यस्तै रश्मिकुमारी घिसिङलाई रेखा पौडेलको स्थानमा प्लेइङ-११ मा राखिएको छ ।

  • न्युज बहार संवाददाता

थप