Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएईको बिच खेल हुदैँ।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, काठमाडौँ। आज एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र यूएई बिच प्रतिस्पर्धा हुँदै छ । नेपाल र यूएईको बिचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे देखि सुरु हुनेछ । 

आजको खेलमा विजयी हुने टिम र देशले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । अहिलेसम्म नेपाल अहिलेसम्म एसिया कपको प्रतियोगितामा छनोट भएको छैन । 

  • न्युज बहार संवाददाता

थप