Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टी–२० विश्वकपको उपाधि भारतलाई

  •   २ वर्ष अघि | १६ असार २०८१, आइतवार

असार १६, काठमाडौँ । टी२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राती भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी२० विश्वकपको उपाधि जितेको हो । यो सँगै भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ । 

सन् २००७ मा भारतले पहिलो टी२० विश्वकपको उपाधि जितेको थियो ।

भारतले दक्षिण अफ्रिका सामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सफल भयो ।

पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।

  • न्युज बहार संवाददाता

थप