Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, काठमाडौँ । आईपीएलको हिजो राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई सनराइजर्स हैदरावादले १० विकेटले पराजित गरेको छ ।

लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो ।

हैदरावादका लागी ओपनर ट्राभिस हेड ३० बलमा ८९ रन र अभिषेक शर्माले २८ बलमा नटआउट ७५ रनको योगदान दिएका थिए ।

पहिले ब्याटिङ गरेको लखनउले हैदराबादको घरेलु मैदानमा २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

हिजोको जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल भएको छ । 

  • न्युज बहार संवाददाता

थप