Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घरेलु मैदानमा कोलाकाता नाइट राइडर्सलाई सनराइजर्स हैदरावादले गर्यो पराजित।

  •   ४ वर्ष अघि | २ बैशाख २०८०, शनिबार

बैशाख २, काठमाडौँ। आईपिएल २०२३ को हिजो राति भएको खेलमा सनराइजर्स हैदरावादका ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि कोलाकाता नाइट राइडर्सलाई हैदरावाद पराजित गरेको छ। 

कोलकातालाई उसकै घरेलु मैदानमा गएराती भएको खेलमा हैदरावादले २३ रनले पराजित गरेको हो।

जितका लागि २२९ रनको लक्ष्य पाएको कोलकाताले २० ओभर खेल्दै ७ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सफल भयो।

  • न्युज बहार संवाददाता

थप