Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विश्वकप क्रिकेटका दुई खेलका लागि सन्दिप लामिछाने वेस्टइण्डिजमा

  •   २ वर्ष अघि | २८ जेष्ठ २०८१, सोमवार

जेठ २८, काठमाडौँ । विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा क्रिकेटर सन्दिप लामिछाने सहभागी हुने भएका छन् ।

वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले बताएका छन । अहिले लामिछाने वेष्टइन्डिज पुगिसकेको सचिव खड्काले जनाएका छन ।

क्यानका अनुसार लामिछानेले आईसीसीको समन्वयमा वेष्टइण्डिजमा हुने खेल खेल्न लागेका हुन भने उक्त दुई खेलमा लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।

  • न्युज बहार संवाददाता

थप