Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साफ च्याम्पियनसिप अपडेट : पहिलो हाफमा कुवेतद्वारा नेपाल २ गोलले पछाडी।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

असार ६, बैंगलुरु । भारतमा आज देखि सुरु भएको साफ च्याम्पियनसिपको प्रतियोगिताको आजको खेलमा नेपाल पछी परेको छ। भारतको बेंगलुरुमा  आजको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको हो ।

१४ औं साफ च्याम्पियनसिपको उदघाटन खेलमा आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपाललाई ०-२ गोलले पछी पारेको छ। कुवेतले नेपाल माथी आफ्नो माथि दबाब बनाउँदै २३ औँ ३६ औँ मिनेटमा  दुई गोल गरेको हो।

कुवेतका कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थीए । 

  • न्युज बहार संवाददाता

थप