Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

कात्तिक १, काठमाडौँ । आजदेखि दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । काठमाडौँमा सुरु हुने यस प्रतियोगिताको पहिलो खेल आज साँझ साढे ५ बजेदेखि खेलिन छ ।

आजको उद्घाटन खेलमा समूह ए मा रहेका पाकिस्तान र भारत बीच प्रतिस्पर्धा हुनेछ । आजको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलिने छ । 

  • न्युज बहार संवाददाता

थप