Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रोयल च्यालेन्जर्स बैंगलुरुको प्लेअफमा स्थान पक्का

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, काठमाडौँ । आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलुरुले उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाएको छ । हिजो शनिबार राति भएको खेलमा चेन्नईलाई बैंगलुरुले २७ रनले हराउँदै शीर्ष चारमा आफ्नो स्थान पक्का गरेको हो ।

प्लेअफमा पुग्नका लागि बैंगलुरुसँग १८ रनभन्दा कम अन्तरको हार टारे मात्र पुग्ने स्थितिमा रहेको चेन्नईले हिजो २ सय १९ रनको लक्ष्य पछ्याएकोमा २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सफल भयो ।

यो हारसँगै साबिक विजेता टोली नेट रन रेटको आधारमा पछि परेको छ ।

  • न्युज बहार संवाददाता

थप