वैशाख २४, काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान तथा स्टार ब्याटर रोहित शर्माले सन्यास घोषणा गरेका छन । स्टार ब्याटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो टेस्ट करियरलाई यहीँ अन्त्य गर्ने निर्णय लिएको जानकारी गराएका हुन्।
शर्माले ६७ टेस्ट खेलमा कुल ४३०१ रन बनाएका छन् भने यसमा १२ शतक र १८ अर्धशतक सहित ४०.५७ को औसतमा रन छ ।
- न्युज बहार संवाददाता