Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राजस्थान रोयल्स गुजरात टाइटन्सद्वारा ९ विकेटले पराजित ।

  •   ४ वर्ष अघि | २३ बैशाख २०८०, शनिबार

बैशाख २३, काठमाडौँ। आइएएल- इन्डियन प्रिमियर लिग २०२३ को ४८ औँ खेलमा राजस्थान रोयल्सलाई डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले ९ विकेटले पराजित गरेको छ । लिग अन्तर्गत राजस्थानमाथि गुजरातको यो चौथो जित हो। 

राजस्थानको सवाईमान सिंह रंगशालामा हिजो राती भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानको टोली १७.५ ओभरमा ११८ रनमा अलआउट भएको थियो।

यता गुजरात टाइटन्सले १३.५ ओभरमा मात्र एक विकेट गुमाएर ११८ रनको लक्ष्य पुरा गरेको थियो।

यो जित सँगै गुजरात टाइटन्स १४ अंक सहित हंक तालिकाको शिर्ष स्थानमा छ भने गुजरात प्लेअफ प्रवेश गर्न एक जित टाढा छ।

  • न्युज बहार संवाददाता

थप