Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलको १० औँ जीत

  •   ३ वर्ष अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । युरो २०२४ छनोट अभियानमा पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै अन्त्य गरेको छ । १० औँ खेलमा आइसल्याण्डलाई २० ले हराउँदै पोर्चुगलले १० औँ जीत हासिल गरेको हो 

खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाएका थिए ।

क्रिस्टियानो रोनाल्डोको प्रहारलाई दोस्रो हाफमा आइसल्याण्डका  गोलकिपरले बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरेका हुन ।

  • न्युज बहार संवाददाता

थप