Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पिएनजीले दियो नेपाललाई १८० को लक्ष्य ।

पिएनजीले दियो नेपाललाई १८० को लक्ष्य ।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ । पपुवा न्युगिनी (पिएनजी) ले आइसिसी विश्वकप लिग-२ को खेलमा नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेल अहिले दुबईमा भइरहेको छ भने टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४ बल खेल्न बाँकी हुदा नै १७९ रनमा अलआउट भएको हो ।

आज नेपालले शीर्ष तीनमा पुग्ने सम्भावना जीवित बनाउन पिएनजीलाई हराउनु पर्ने हुन्छ र एकदिवसीय मान्यता जोगाउनको लागी आजसहित नेपालले अरु ४ खेलमा जित्नु पर्नेछ।

  • न्युज बहार संवाददाता

थप