Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एकदिवसीय विश्वकप क्रिकेट २०२३: आज दक्षिण अफ्रिका र बंगलादेशबिच भिडन्त

  •   ३ वर्ष अघि | ७ कार्तिक २०८०, मङ्लबार

कार्तिक ७, मुम्बई । आज एकदिवसीय विश्वकप २०२३ अन्तर्गत दक्षिण अफ्रिकाले बंगलादेशको सामना गर्ने भएको छ ।

आजको खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २:१५ बजे सुरु हुँने छ । 

दुवै टोलीको विश्वकपमा यो पाँचौं खेल हुनेछ भने दक्षिण अफ्रिकाले चारमध्ये तीन जित र एउटा मात्र हारेको छ । त्यस्तै, बंगलादेशले चारमध्ये एउटा मात्र जिती तीन हारेको छ।

  • न्युज बहार संवाददाता

थप