Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिलो हाफमा लाओसविरुद्ध नेपालको अग्रता।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

चैत ८, काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत पहिलो हाफमा लाओस विरुद्ध अग्रता बनाएको छ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा जारी खेलमा नेपालले लावसविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको छ। 

नेपालका तर्फबाट खेलको ३० औं मिनेटमा अनन्त तामाङले गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएका हुन् । उनले नवीन लामाको कर्नरमा हेड मार्फत गोल गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप