फागुन २५, काठमाडौँ। त्रिवी क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा
न्युगिनीविरुद्ध नेपाले २९८ रन बनाएको छ। आज भएको खेलमा एक दिवसीय क्रिकेट इतिहासमा नेपालले
अहिलेसम्मकै उच्च स्कोर बनाएको
हो।
आज बिहिबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ
गरेको नेपालले ४९.१ ओभर
खेल्दै २९७ रन बनाएको हो। आसिफ
शेखले नेपालको कीर्तिमानी स्कोर बनाउनमा शतकीय पारी खेलेका छन।
- न्युज बहार संवाददाता