Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केम्पो च्याम्पियनसिप २०२५ मा नेपालललाई कुल सात पदक

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, काठमाडौँ । नेपालले पोर्चुगलमा भएको २१औं विश्व केम्पो च्याम्पियनसिप २०२५ मा कुल सात पदक जित्न सफल भएको छ। 

नेपालका तर्फबाट अन्जना शाहीले तीन पदक हात पार्दा विपेश थापाले चार पदक जितेका छन। 

केम्पो च्याम्पियनसिप २०२५ मा अन्जनाले एक रजत र दुई कास्य गरी जम्मा तीन पदक जित्न सफल भइन्।  

त्यस्तै थापाले एक रजत र तीन कास्य गरी कुल चार पदक जित्न सफल भए। 

  • न्युज बहार संवाददाता

थप