Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेल हङकङसँग खेल्ने

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

वैशाख २२, काठमाडौँ । नेपालले आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत हङकङसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ ।

सोमबार नेपाल क्रिकेट संघ क्यानले नेपालको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिका अनुसार समूह सी मा नेपाल, बहराइन र हङकङ रहेका छन् ।

डबल राउण्ड रोविनमा समूह चरणमा खेल हुनेछ भने शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्ने छन ।

प्रतियोगिता मे ९ देखि २० सम्म थाइल्यान्डमा हुनेछ ।

  • न्युज बहार संवाददाता

थप