Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिज खेल्ने

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

असार १३, काठमाडौँ । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टिमले टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ।

नेपालले आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको जनाइएको छ।

अस्ट्रेलियाको डार्विनमा यो प्रतियोगिता १४ देखि २४ अगस्टसम्म हुनेछ।

यो प्रतियोगितामा सहभागी हुने अन्य टिम र खेल तालिका भने प्रकाशित हुन बाँकी नै रहेको छ।

  • न्युज बहार संवाददाता

थप