Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालले नेदरल्याण्ड्सलाई दियो २३७ रनको लक्ष्य

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य दिएको छ ।

नेपालले डुनेडीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोमा ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको छ । नेपालले २३७ रनको लक्ष्य प्रस्तुत गर्दै गर्दा नेपालका लागि आरिफ शेखले ८५ बलमा सर्वाधिक ८४ रन बनाएका छन ।  

  • न्युज बहार संवाददाता

थप