पुस २, काठमाडौँ । नेपालले आज एसीसी
यू-१९ महिला एसिया कप क्रिकेटको अन्तर्गत दोस्रो खेल खेल्दै छ । आज दोस्रो खेलमा
नेपालले भारतसँग खेल्दैछ ।
नेपाल र
भारत दुबै समूह बी अन्तर्गत रहेका छन । क्वालालम्पुरस्थित बायुमास ओभलमा आजको खेल
नेपाली समयअनुसार विहान ११:४५ बजे सुरु हुनेछ ।
- न्युज बहार संवाददाता