असार ७, काठमाडौँ। नेपालले आफ्नो सुरूवाती तीन विकेट गुमाएको छ। सुरुवाती तिन विकेट गुमाएसँगै नेपाल दबाब परेको छ।
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले जितको लागी ३४० रनको लक्ष्य दिएको छ।
ओपनर कुशल भुर्तेल, भीम सार्की र आसिफ शेख २८ रनमा आउट भएका छन। उनले ३६ बलमा ३ चौका हिर्काएका थिए।
नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदा ४८ रन मात्र जोडेको छ।
- न्युज बहार संवाददाता