बैशाख
१९, काठमाडौँ। एसिसी प्रिमियर कपअन्तर्गत ११८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो
दोस्रो विकेट गुमाएको छ।
नेपालका ओपनर
कुशल भुर्तेललाई युएईका रोहान मुस्ताफाले १.२ ओभरमा १ रनमा एलबिडब्लूको धरापमा
पारेका छन् भने अर्का ओपनर आसिफ शेखलाई युएईका आयान खानले एलबिडब्लू वाट
आउट गरेका हुन।
नेपालले ६.१ ओभरमा २ विकेट गुमाएर १९ रन बनाएको छ।
- न्युज बहार संवाददाता