Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल-इन्डो टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपालद्वारा भारत पराजित।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

बैशाख १२, पोखरा । नेपाल-इन्डो टी-२० नेत्रहीन महिला क्रिकेटको दोस्रो सिरिजमा नेपालले भारतलाई पराजित गरेको छ।

पोखराको क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले विनिता पुनको शतकको साहायता सँगै भारतलाई ८ विकेटले हराएको हो।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन जोडेको थियो। 

१७४ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २ विकेटको क्षतिमा उक्त लक्ष्य पार गरेका हुन। 

  • न्युज बहार संवाददाता

थप