Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लिग–२ को क्यानडा लिगमा एउटै खेल नजितेको नेपाल

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । मंगलबार हुने भनिएको आईसीसी विश्वकप लिग२ को नेपाल र ओमानबिचको खेल वर्षाका कारण रद्द भयो । खेल रद्द भएसँगै क्यानडा टूरमा नेपालले एक अंक जोडेको छ ।

क्यानडा टूरमा नेपालसामू ८ अंक जोड्ने सुवर्ण अवसर थियो । तर लिग२ मा नेपाल जित विहिन रह्यो । लिग२ मा भएका प्रतिस्पर्धीमध्ये तुलनात्मक रुपमा क्यानडा र ओमान नेपालका लागि सहज प्रतिस्पर्धी मानिएका थिए । तर बिडम्बना नेपालले एउटा पनि खेल जित्न सकेन ।

  • न्युज बहार संवाददाता

थप