Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले पीएनजी लाई दियो १९९ रनको लक्ष्य

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ । नेपाली टोलीले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला को दोस्रो खेलमा पीएनजी - पपुवान्युगिनीलाई एक सय ९९ रनको लक्ष्य दिएको छ ।  नेपालले जितका लागि पीएनजीलाई १९९ रनको लक्ष्य  दिएको हो । आजको खेलमा नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेलेका छन ।

नेपालले आजको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । पहिले ब्याटिङका लागी मैदानमा उत्रीएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन जोडेको हो । 

  • न्युज बहार संवाददाता

थप