Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । नेपालले चीनमा जारी रहेको १९ औं एसियाली खेलकुदअन्तर्गत आज भएको क्रिकेट खेलमा माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो । कुल २० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१२ रन बनाउन सफल भयो ।

आजको खलेमा कप्तान रोहित पौडेलले नेपालका लागि २७ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ५२ रन बनाएका छन।

  • न्युज बहार संवाददाता

थप