Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

थाइल्याण्ड विरुद्ध पहिले बलिङ गर्दै नेपाल

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, मङ्लबार

जेठ ६, काठमाडौँ । नेपालले आज ‘सुपर थ्री’ अन्तर्गत अन्तिम खेल खेल्दैछ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले थाइल्याण्डसँग खेल्दै छ ।

आज विहान पौने ९ बजेदेखि सुरु भएको खेलमा नेपालले पहिले बलिङ गर्दै छ । आजको खेल तेरथाइ क्रिकेट मैदानमा हुँदैछ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन ।

ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड दुवैले स्थान पक्का गरिसकेका छन् भने आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।

  • न्युज बहार संवाददाता

थप