Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पहिलो खेलमा नेपालले मलेसिया विरुद्ध बलिंङ गर्दै।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौँ। नेपालमा आजदेखि सुरु भएको एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अहिले त्रीविको क्रिकेट मैदानमा सुरु भएको छ ।

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अहिले मलेसिया र नेपालको बीचमा खेल चलिरहेको छ।  

मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको छ। 

नेपालले वैशाख ८ मा दोस्रो खेल ओमानसँग त्रिविमा,  तेस्रो खेल वैशाख ११ गते मुलपानी मैदानमा साउदी अरेबियासँग र अन्तिम खेल कतारसँग वैशाख १४ गते त्रिवि मैदानमा खेल्ने तालिका रहेको छ। 

  • न्युज बहार संवाददाता

थप