Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रिमियर लिगमा म्यानचेष्टर सिटीको विजयी सुरुवात ।

  •   ३ वर्ष अघि | २७ साउन २०८०, शनिबार

साउन २७, काठमाडौँ । प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेष्टर सिटीले आफ्नो विजयी सुरुवात गरेको छ ।

गएराती भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले एर्लिङ हालान्डको दुई गोलमा प्रिमियर लिगको नयाँ सिजनको विजयी सुरुआत गरेको हो ।

उक्त खेलमा च्याम्पियनसिपको विजेता बनेर प्रिमियर लिगमा बढुवा भएको बर्नलीलाई सिटीले ३-० ले हरायो ।

शनिबार प्रिमियर लिगमा ६ खेल हुँदैछ ।

  • न्युज बहार संवाददाता

थप