Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मुम्बइ इन्डियन्समाथि लखनउ सुपर जायन्ट्सको पाँच रनको रोमाञ्चक जित।

  •   ३ वर्ष अघि | ३ जेष्ठ २०८०, बुधबार

जेठ ३, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिगमा हिजो राती भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।

लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा १७२ रन मात्र बनाउन सक्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिसले सानदार ब्याटिङ गर्दा अन्तिम ओभरमा मोहसिन खानले उत्कृष्ट बलिङ गरेका थिए ।

हिजोको जितपछि १३ खेलबाट १५ अंक जोडेको लखनउ मुम्बइलाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ ।

  • न्युज बहार संवाददाता

थप