Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपीएलको हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्ग्स विजयी ।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

जेठ ७, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को हिजो राती भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्समाथि लखनउ सुपर जायन्ट्सले १ रनको रोमाञ्चक जित निकाल्दै प्लेअफमा प्रवेश गर्न सफल भएको छ ।

कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरेका थिए तर पनि कोलकाता जितको नजिक पुगेर पराजित भएको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउको सुरुवात खराब थियो तर खराबसुरुवातका बाबजुद निकोलस पुरनको उत्कृष्ट ब्यनटिङमा ८ विकेट गुमाएर लखनउले १७६ रनकि लक्ष्य बनाएको थियो ।

त्यस्तै हिजो साँझ भएको समूह चरणको अन्तिम खेलमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटललाई ७७ रनले हराएको छ र भने प्लेअफमा आफ्नो स्थान समेत बनाएको छ।

  • न्युज बहार संवाददाता

थप