Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ अन्तर्गत २०औं खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

चितवन र ललितपुर दुवैको लागि यो पाँचौ खेल हुनेछ भने आजको खेल जित्दै दुवै टिमलाई अगाडि बढ्ने मौका रहेको ।

ललितपुर आफ्नो चार मध्ये एक जित र ३ बराबरीबाट ६ अंक जोडेदै चौथो स्थानमा रहेको छ।

यस्तै चितवन आफ्नो चार मध्ये एक जित र २ बराबरी बाट ५ अंक जोडेको पाँचौ स्थानमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप