Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललितनारायण राजबंशीले दिलाए नेपालको लागी पहिलो सफलता।

ललितनारायण राजबंशीले दिलाए नेपालको लागी पहिलो सफलता।

  •   ४ वर्ष अघि | २ चैत्र २०७९, बिहिबार

चैत २, काठमाडौँ। आज नेपाल र युएई आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा खेल्दैछन्।

टस जितेर युएईले पहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको छ। 

यस सँगै युएईले तेस्रो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ। तेस्रो ओभरको पाँचौ बलमा नेपालका लागि ललितनारायण राजबंशीले युएईका ओपनर आर्यन लक्रालाई ६ रनमा बोल्ड गरेका छन।

७ बल खेलेका आर्यन लक्राले १ चौका प्रहार गरेका थिए। 

  • न्युज बहार संवाददाता

थप