बैशाख
१८, काठमाडौँ। आज काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसिसी
प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ।
अहिलेको
पहोलो हाफमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ
गरिरहेको छ।
युएईले ९.१
ओभर खेल खेल्दा आफ्नो चौँथो विकेट गुमाएको छ। नेपालका लागि ललितनारायण राजवंशीले
चौथो सफलता दिलाएका हुन।
युएईले
अहिले ९.१ ओभरमा चार विकेट गुमाउँदै ३५ रन जोडेको छ।
- न्युज बहार संवाददाता