Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कुशल मल्लले पनि पुरा गरे अर्धसतक ।

उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्

  •   ४ वर्ष अघि | ६ फाल्गुन २०७९, शनिबार

फागुन ६, काठमाडौं । नेपालका कुशल मल्लले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरूद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्। 

भएको नामिबियाविरुद्धको खेलमा शनिबार त्रिवि क्रिकेट मैदानमा उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ४ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

यसअघि आसिफ शेखले र ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका थिए। आसिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाएर आउट भएका थिए। कुशल भुर्तेलले भने आजको खेलमा एक रन बनाएर आउट भएका थिए। 

थप