Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कुशल भुर्तेलको आक्रामक बलिङले यूएई ए लाई गर्यो १५८ रनमा सिमित।

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

साउन ३, काठमाडौँ । नेपालविरुद्ध पहिले व्याटिङ गरेको यूएई ए लाई १५७ रनमा अल आउट  भएको छ।

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको आजको खेलमा नेपालका लागी कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४४ ओभरमा १५७ रन बनाइ अलआउट भएको छ।

  • न्युज बहार संवाददाता

थप