Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनएसएलमा आज काठमाडौँ रेजर्स र पोखरा थण्डर्सबीच खेल हुँदै

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

मंसिर २५, काठमाडौँ । आज एनएसएल - नेपाल सुपर लिग २०२३ अन्तर्गत काठमाडौँ रेजर्स र पोखरा थण्डर्सबीच खेल हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

काठमाडौँ र पोखरा दुवैको यो पाँचौ खेल हो । यस सिजन पोखरा अपराजित रही शीर्ष चारमा छ । चार खेलमा दुई बराबरी र दुई जितबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा रहेको छ ।

काठमाडौँ आफ्नो चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप