Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज काठमाडौँ रेजर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार

मंसिर १२, काठमाडौँ । मंसिर एनएसएल अर्थात नेपाल सुपर लिगमा एफसी चितवन र साविक विजेता काठमाडौँ रेजर्स एफसीबीच खेल हुँदैछ ।

यस सिजनमा दुवै टोलिको यो दोस्रो खेल हुनेछ ।

आज साँझ साढे ५ बजे काठमाडौँ र चितवनबीचको खेल त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा सुरु हुनेछ ।

काठमाडौँ रेजर्समा बालगोपाल महर्जन प्रशिक्षक रहेका छन भने हिसुब थपलिया कप्तान र मार्की रहेका छन । काठमाडौँ रेजर्सले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलामलाई १-० ले हराएर विजयी सुरुवात गरेको थियो ।

एनएसएलमा चितवनले ७ खेल खेलिसकेको छ तर अहिलेसम्म जितविहीन रहेको छ । भारतका मेहराजुद्दिन वाडु चितवनका मुख्य प्रिशक्षक छन् ।

  • न्युज बहार संवाददाता

थप