Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

पुस ४, काठमाडौँ । एनपीएल - नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ । आजको यस खेलमा जनकपुरले टस जितेर कर्णाली याक्स बिरुध्द पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

आज हुँदै गरेको यस खेलको विजेता टोली फाइनल प्रवेश गरि र सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

  • न्युज बहार संवाददाता

थप