Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आयरल्यान्ड ‘ए’ ले पायो १९९ रनको लक्ष्य

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

‍चैत १३, काठमाडौँ । दोस्रो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपालले आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो भने पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।

नेपालका लागि गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका छन । गुलशन झा र रोहित पौडेलले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप