Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपिएल : गुजरात टाइटन्ससँग मुम्बई इन्डियन्स ६ रनले पराजित

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । आईपिएल - इन्डियन प्रिमियर लिगको पाँचौँ खेलमा गुजरात टाइटन्ससँग मुम्बई इन्डियन्स स्तब्ध बनेको छ । आइतबारको दोस्रो खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो ।

गुजरातले आइतबार राति भएको खेलमा मुम्बईलाई जितका लागि १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ६९ को औसत रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सफल भयो । रोहित शर्मा र डेवाल्ड ब्रेभिसले सार्वाधीक ४३ र ४६ रन बनाएता पनि टोलीलाई जिताउन भने सकेनन् ।

  • न्युज बहार संवाददाता

थप