Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल काभा वुमन्स् भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा।

  •   ३ वर्ष अघि | ९ जेष्ठ २०८०, मङ्लबार

जेठ ९, काठमाडौँ । नेपाल काभा वुमन्स् भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज मंगलबार नेपालले त्रिपुरेश्वरस्थित कभर्ड हलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ। 

  • न्युज बहार संवाददाता

थप