Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै

  •   ३ वर्ष अघि | १६ मंसिर २०८०, शनिबार

मंसिर १६, काठमाडौँ । आज एनएसएल - नेपाल सुपर लिगमा दुई खेल हुँदैछ । शनिवारको दिन यस सिजनमा दुई/दुई खेल अर्थात ‘डबल हेडर’ हुनेछ ।

आज पहिलो खेल पोखरा थण्डर्स र झापा एफसीबीच हुनेछ । आजको दोस्रो खेल भने दुई अपराजित टोली ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुनेछ ।

आज दिउँसो १ बजे काठमाडौँको दशरथ रंगशालमा पोखरा र झापाबीचको खेल सुरु हुनेछ ।

त्यस्तै ललितपुर सिटी एफसी र धनगढी एफसीबिचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ । 

  • न्युज बहार संवाददाता

थप