Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईसीसी यू–१९ विश्वकप : आज नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

माघ १०, काठमाडौँ । बुधबार नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ

आजको नेपालपाकिस्तान बिचको खेल नेपाली समयअनुसार, दिउँसो :४५ बजे सुरु हुनेछ ।

यसअघि नेपालले यू१९ विश्वकपमा पाकिस्तानलाई हराइसकेको छ ।

न्युजिल्यान्डमा आयोजना भएको सन् २००२ को यू१९ विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

  • न्युज बहार संवाददाता

थप