Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आइसिसी यू-१९ विश्वकप: आज नेपालले भारतसँग खेल्दै

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । आज आइसिसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले भारतसँग खेल्दै छ।

नेपालले दक्षिण अफ्रिकाको मंगउङ ओभलमा जारी संस्करणको यू-१९ विश्वकपको अन्तिम खेल भारतसँग खेल्न लागेको हो।

आजको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुनेछ।

आजको खेलमा यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि भारतविरूद्ध राम्रो प्रदर्शन गर्ने चुनौती रहेको छ।

  • न्युज बहार संवाददाता

थप