जेठ २२, काठमाडौँ । नेपालले मंगलबार राति आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेल खेल्दैछ ।
आज राति सवा नौ बजे अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट
रंगशालामा नेदरल्यान्ड्सविरूद्ध भिड्दा नेपाल १० वर्षपछि विश्वकपमा फर्कनेछ।
नेपालले सन्
२०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले डेब्यू गरेको थियो ।
- न्युज बहार संवाददाता