Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालको ऐतिहासिक जित, युएई ७१ रनमा अलआउट ।

आजको जित सगै नेपालले ओडीआई मान्यता जोगाएको छ।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

फागुन २८, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईलाई नेपालले १७७ रनले पराजित गरेको छ। युएई माथि १७७ रन अन्तरको जितसँगै नेपालले चार वर्षको लागी (ओडीआई) एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ।

यस सँगै नेपालले विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ। नेपालले आईसीसी विश्वकप लिग टू को अब  बाँकी २ वटा खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने छ।नेपालको जितमा ललित राजवंशीले ५ विकेट लिएका छन।

आज भएको खेलमा हारसँगै यूएईले ओडीआई मान्यता पनि गुमाएको छ भने उता अमेरिकाको ओडीआई मान्यता जोगिएको छ। आजको खेलमा हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

  • न्युज बहार संवाददाता

थप